रोनाल्डोको गोलसँगै पोर्चुगल खेलमा फर्कियो, क्रोएसियासँग १–१ को बराबरी
lokaantar.com
फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत टोरन्टोमा जारी रोमाञ्चक खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले क्रोएसियाविरुद्ध १–१ को बराबरी गरेको छ।
पहिलो हाफमा पोर्चुगलले बलमाथि नियन्त्रण राखे पनि गोल निकाल्न सकेको थिएन। त्यसैको फाइदा उठाउँदै दोस्रो हाफको सुरुवातमै क्रोएसियाले आक्रामक कमब्याक गर्यो । खेलको ५३औं मिनेटमा दिग्गज खेलाडी इभान पेरिसिचले उत्कृष्ट फिनिसिङ गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए।
Read full story at source (lokaantar.com)