पोखरामा कार दुर्घटनामा रेशम थापाको मृत्यु
ratopati.com · Thu Jun 11 15:01:30 GMT 2026

पोखरा । पोखरामा कार दुर्घटना हुँदा पोखराका व्यवसायी रेशम थापाको मृत्यु भएको छ। बेगनासताल नजिक पचभैयामा उनी आफैले चलाएको कार दुर्घटना भएको थियो।
साँझ दुर्घटना हुँदा गम्भीर घाइते उनको उपचारका लागि संक्रामक तथा सरुवा रोग अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
Read full story at source (ratopati.com)