अमेरिकामा खेलाडीमाथि भेदभाव, रनवेमै चेक, रेफ्रीलाई विमानस्थलबाटै फिर्ता पठाइयो
shilapatra.com · Thu Jun 11 15:00:00 GMT 2026
फिफा विश्वकप २०२६ का लागि अमेरिका पुगेका खेलाडी र रेफ्रीमाथि समेत भेदभाव भएको आरोप लागेको छ । अमेरिका पुगेका सेनेगल, उज्वेकिस्तान र सोमालियाका खेलाडी र खेल अधिकारीमाथि विमानस्थलको रनवेमै जाँच भएपछि विवाद बाहिर आएको हो । उनीहरूलाई लागुऔषधबारे समेत चेक गर्न ड्रग स्क्वाडलाई नै बोलाइएको थियो ।
यो घटनाको भिडियो पछिल्लो समयमा सामाजिक सञ्चालमा भाइरल बनिरहेको छ । मानिसहरूले खेलाडी र खेल अधिकारीमाथि अपराधीजस्तो व्यवहार भइरहेको भन्दै अमेरिकाप्रति कडा प्रश्न उठाएका छन् ।
Read full story at source (shilapatra.com)