भेनेजुएला भूकम्प : भग्नावशेषबाट एक व्यक्तिको ८ दिनपछि जीवितै उद्धार
onlinekhabar.com · Fri Jul 03 00:50:36 GMT 2026

१९ असार, काठमाडौं । भेनेजुएलामा दुई शक्तिशाली भूकम्पका कारण भत्किएको भवनको भग्नावशेषमा ८ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ ।
उद्धारकर्मीहरूले १४० टन भग्नावशेषमुनि फसेका हर्नान गिललाई उनको अवस्थिति पत्ता लगाएको एक सय घण्टाभन्दा बढी समयपछि सुरक्षित रूपमा बाहिर निकालेका बीबीसीले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)