ट्राफिक कारबाहीबाट चौबीस घन्टामा १३ लाख ३३ हजार राजस्व संकलन
setopati.com · Fri Jul 03 00:47:19 GMT 2026
बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्।
यसबाट राज्यकोषमा १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ ।
Read full story at source (setopati.com)