लागुऔषध रोकथाममै राज्य कमजोर [भिडियो]
hamrakura.com · Fri Jun 26 00:00:00 GMT 2026
काठमाडौँ। हरेक वर्ष जुन २६ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस’ मनाइन्छ । यस दिवसले लागुपदार्थको दुरुपयोग, अवैध ओसारपसार तथा त्यसबाट सिर्जित सामाजिक, आर्थिक र स्वास्थ्यजन्य समस्याविरुद्ध जनचेतना फैलाउने उद्देश्य राख्छ ।
लागुपदार्थ तथा मादक पदार्थ प्रतिकारात्मक शिक्षाका अभियन्ता ऋषि ओझाले नेपालमा लागूपदार्थको बढ्दो प्रयोग, रोकथामका चुनौती, कानूनी सुधारको आवश्यकता तथा पुनःस्थापनाका उपायबारे आफ्नो धारणा व्यक्त गरेका छन् ।
Read full story at source (hamrakura.com)