इरानले आणविक बम बनाएको हुनसक्छ, निगरानी र अनुगमन गर्न आवश्यक : आइएइए
bishowkhabar.com · Fri Jun 26 09:34:53 GMT 2026

काठमाडौं– मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुखले बताएका छन् ।
इरानले आणविक हतियार विकास नगरेको सुनिश्चित गर्न बलियो प्रमाणीकरण प्रणाली तत्काल लागू गर्नुपर्ने उनको भनाइ छ ।
Read full story at source (bishowkhabar.com)