बर्सेनि उठीबास लगाउने बोपुङको वासिङ पहिरो
setopati.com · Fri Jul 03 00:54:00 GMT 2026
खोटाङको जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै आएको छ।
एक शताब्दीभन्दा पहिलेदेखि सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन।
Read full story at source (setopati.com)