भूमिहीन र अव्यवस्थित बसोबासीलाई दुर्घटना, स्वास्थ्य र जीवन बीमा दिने सरकारको तयारी
lokaantar.com

सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा प्रदान गर्न तयारी थालेको छ।
सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माणको तयारी भइरहेको छ।
Read full story at source (lokaantar.com)