गृहमन्त्रीद्वारा बालाजु होल्डिङ सेन्टरको अवलोकन : सुकुमवासीसँग मागे माफी
onlinekhabar.com · Thu Jun 11 15:09:40 GMT 2026

२८ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित विस्थापित सुकुमवासी राखिएका दुई वटा होल्डिङ सेन्टरको अवलोकन गरेका छन् । बिहीबार साँझ अवलोकनमा पुगेका उनले सुकुमवासी परिवारसँग माफी पनि मागेका छन् ।
अवलोकनका क्रममा उनले आफू मन्त्रालयको जिम्मेवारीमा नरहेका बेला सुकुमवासी बस्तीबाट हटाइए पनि समस्या समाधानमा गम्भीर रहेको बताएको उनको सचिवालयले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)