भदौ ३० र ३१ मा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुने
barnanmedia.com · Thu Sep 03 14:29:27 GMT 2026

मुस्ताङमा यही भदौ ३० र ३१ गते ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना हुने भएको छ । जलवायु परिवर्तनको असरले हिमाली, पहाडी र तयाई क्षेत्रमा पु¥याएको असर, अनुकूल र विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने तयारी गरेको हो ।
काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरपालिकासहित ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४५९ गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरूको उपस्थिति रहनेगरी तयारी थालिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)