भोटेकोसी बाढीपीडित विद्यार्थीलाई त्रिविले छुट्टै परीक्षा लिने
nagariknews.nagariknetwork.com · Thu Sep 03 14:29:29 GMT 2026

भोटेकोसी बाढीका कारण नियमित परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले छुट्टै परीक्षा सञ्चालन गर्ने भएको छ।
त्रिविको रजिस्ट्रार कार्यालयले बिहीबार सूचना जारी गर्दै बाढी प्रभावित विद्यार्थीलाई लक्षित गरी असोजको दोस्रो साताभित्र छुट्टै परीक्षा सञ्चालन गर्ने जनाएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)