बोपुङको वासिङ पहिरोले बर्सेनि गाउँलेलाई उठीबास गराउँदै
nepalpress.com · Fri Jul 03 01:15:05 GMT 2026

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन ।
बुँवाखोलाबाट सुरु भएको पहिरो १९९० सालको महाभूकम्पअघिबाटै खस्ने गरेको पुर्खाहरूले बताउँदै आएको स्थानीय वृद्ध दीर्घमान राई बताउँछन् ।
Read full story at source (nepalpress.com)