धितोपत्र बजारमा संगठित कीर्ते कारोबार : ११ कम्पनीसहित ८१ जनामिलेर गरे घोटाला
clickmandu.com · Thu Jun 11 15:27:54 GMT 2026

काठमाडौं । धितोपत्र बजारमा संगठित रूपमा कीर्ते कारोबार गर्ने ११ कम्पनीसहित ८१ जना विरुद्ध मुद्दा दायर भएको छ । ११ कम्पनीसहित ८१ जना मिलेर सर्कुलर ट्रेडिङ र बजार चलखेल गरी १ अर्ब १४ करोड रुपैयाँको घोटाला गरेको अभियोगमा विहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकील कार्यालयले प्रतिष्ठित व्यवसायीहरू शेखर गोल्छा, सुलभ अग्रवाल, दीपक भट्टसहित ८१ जनालाई प्रतिवादी बनाउँदै अभियोग पत्र दर्ता गरेको हो ।
Read full story at source (clickmandu.com)