यु–१९ विश्वकप फाइनलमा पनि अष्ट्रेलिया र भारत भिड्ने
nepalpress.com · Thu Feb 08 16:45:05 GMT 2024
काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ एकदिवसीय विश्वकप क्रीकेटको उपाधिका लागि अष्ट्रेलिया र भारत भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई १ विकेटले पराजित गर्दै अष्ट्रेलियाले भारतसंगको भेट पक्का गरेको हो । पाकिस्तानले दिएको १७९ रनको लक्ष्य अष्ट्रेलियाले ४९ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।
Read full story at source (nepalpress.com)