रोमाञ्चक खेलमा पोर्चुगलको नाटकीय जित, अब स्पेनसँगको भिडन्त तय
lokaantar.com
फिफा विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा पोर्चुगल विजयी भएको छ। नाटकीय खेलमा क्रोएसियालाई २–१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा पुगेको हो।
अब पोर्चुगलले अर्को चरणमा स्पेनको सामना गर्नेछ। पराजित क्रोएसिया भने प्रतियोगिताबाट बाहिरिएको छ।
Read full story at source (lokaantar.com)