दुलाहा-दुलहीको रूपमा यस्ता देखिए वरुण र नताशा
kalakarmi.com · Sun Jan 24 17:42:05 UTC 2021
मुम्बई – बलिउड अभिनेता वरुण धवन र उनकी फेसन डिजाइनर प्रेमिका नताशा दलाल आज आईतबार वैवाहिक जीवनमा बाँधिए ।
उनीहरूको वैवाहिक समारोहमा नजिकका साथीभाइ तथा परिवारका सदस्यहरु मात्र सहभागी भए ।
Read full story at source (kalakarmi.com)