कमाण्डर बाढीमा बगे, कर्तव्य रोकिएन सशस्त्र प्रहरीको
gorkhapatraonline.com · Thu Sep 03 14:48:08 GMT 2026

रसुवाको टिमुरेमा भोटेकोशी उर्लिँदा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) नै बाढीको चपेटामा पर्यो , ड्युटीमा निस्किएका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित नौ जना सुरक्षाकर्मी सम्पर्कविहीन भए ।
दोस्रो कमान्डमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश न्यौपानेसहितका सहकर्मी पनि फर्किनुभएन । आफ्नै कमाण्डर र सहकर्मी गुमाएको पीडाबीच सशस्त्र प्रहरी नागरिकको उद्धारमा भने कत्ति डगमगाएनन् ।
Read full story at source (gorkhapatraonline.com)