क्रोएसियालाई हराउँदै पोर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश
nagariknews.nagariknetwork.com · Fri Jul 03 01:16:13 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड ३२ को खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ।
टोरन्टोमा सम्पन्न खेलमा क्रोएसियाविरुद्ध २-१ गोल अन्तरले पोर्चुगलले जित निकालेको हो। बराबरीमा रहेको खेललाई गोन्कालो रामोसले इन्जुरी टाइममा गरेको गोलले पोर्चुगललाई अन्तिम १६ मा पुर्याएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)