मर्स्याङ्दी नदीमा बाढीको चेतावनी: तल्लो तटीय क्षेत्रमा रातभर उच्च सतर्कता अपनाउनू
nagariknews.nagariknetwork.com · Thu Sep 03 14:21:50 GMT 2026

अविरल वर्षाका कारण लमजुङस्थित मर्स्याङ्दी नदीमा पानीको बहाव तीव्र रूपमा बढेर जलसतहले सतर्कता तह पार गरेको छ।
जलसतह लगातार बढ्ने क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले नदी किनार र तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)