कुन कुन देशले कति सहयोग गरे ? प्रधानमन्त्रीले खुलाए विवरण
annapurnapost.com · Thu Sep 03 14:49:18 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले नेपालको दुःखमा मित्रराष्ट्रहरु दरिलो खम्बा बनेर उभिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले विनाशकारी बाढीको सामना गरिरहेको नेपालले मित्रराष्ट्रहरुबाट विभिन्न सहयोग प्राप्त गरिरहेको उल्लेख गरेका छन्।
बाढी आएकै दिनदेखि छिमेकी राष्ट्र भारतले विभिन्न चरणमा आवश्यक सबै किसिमको सहयोग गरिरहेको र हालसम्म ५ चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको शाहले बताएका छन्। साथै, भारतले उद्धारका लागि विज्ञ टोलीहरु पनि प्रभावित क्षेत्रमा खटाइरहेको शाहको भनाई छ।
Read full story at source (annapurnapost.com)