कांग्रेसको इतर समूहले अनुमोदन गर्यो १५औँ महाधिवेशनको कार्यतालिका
ratopati.com · Thu Sep 03 14:55:16 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेस संस्थापन इतर समूहले १५ औँ केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २१, २२ र २३ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
१५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिको चण्डोलस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले महाधिवेशनको पूर्ण कार्यतालिका सार्वजनिक गरेको हो ।
Read full story at source (ratopati.com)