चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली
khabarhub.com · Thu Sep 03 14:57:01 GMT 2026

काठमाडौं – नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस सुरुङमा जारी उद्धार कार्यको स्थलगत अवलोकन गरेका छन्।
बिहिबार रसुवा पुगेका राजदूत श्रीवास्तवले सुरुङमा फसेकाहरूको उद्धारका लागि खटिएको भारतीय प्राविधिक टोलीसँग भेट गरी उद्धार कार्यको अवस्थाबारे जानकारी लिएका हुन्।
Read full story at source (khabarhub.com)