रसुवामा दैनिक साढे ७ सय बढीलाई खाना खुवाउँदै ‘सानो पाइला’
barnanmedia.com · Thu Sep 03 14:59:11 GMT 2026

वीरगञ्जस्थित सामाजिक संस्था 'सानो पाइला'ले रसुवाको उत्तरगया गाउँपालिकामा सामुदायिक भान्सा (कम्युनिटी किचन) सुरु गरेको छ ।
भदौ १० को महाविपत्तिबाट प्रभावितहरूका लागि सहयोग स्वरुप सानो पाइलाले ‘कम्युनिटी किचन’ सुरु गरेको हो । बाढीप्रभावित क्षेत्रमा आवागमन तथा दैनिक जनजीवन निकै कष्टकर बनेका बेला सानो पाइलाले उत्तरगयामा सामुदायिक भान्सा सञ्चालनमा ल्याएको हो ।
Read full story at source (barnanmedia.com)