उपलब्ध स्रोत–साधनको प्रयोग गरी अहोरात्र खटिरहेका छौँ : प्रधानमन्त्री बालेन
baahrakhari.com · Thu Sep 03 15:02:41 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले उपलब्ध स्रोत साधनको प्रयोग गरी भोटेकोसी बाढीपछि अहोरात्र खटिरहेको बताएका छन् । उनले बिहीबार बेलुका फेसबुक स्टाटस लेख्दै प्रकृतिक विपद् चुनौतीपूर्ण हुने बताएका छन् ।
"प्राकृतिक विपद् व्यवस्थापन सबैका लागि चुनौतीपूर्ण नै हुन्छ । तर, पनि उपलब्ध स्रोत–साधनहरूको प्रयोग गरी हामी अहोरात्र खटिरहेका छौँ," बालेनले फेसबुकमा लेखेका छन्, "यो विपद्मा हामीलाई अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग प्राप्त भइरहेको छ ।"
Read full story at source (baahrakhari.com)