नेपालका बाढी पीडितहरूका लागि धर्मगुरु रिन्पोछेले तीन दिने विशेष प्रार्थना गर्ने
lokaantar.com

भदौ १० गते आएको विनाशकारी बाढी र त्यसले पुर्याएको अपार जनधनको क्षतिप्रति धर्मगुरु श्याल्पा तेन्जिन रिन्पोछेले गहिरो दुःख व्यक्त गरेका छन्।
रिन्पोछेले बाढीका कारण ज्यान गुमाएकाहरूको आत्माको शान्ति र पीडितहरूको कल्याणका लागि आगामी अक्टोबर १४, १५ र १६ तारिखका दिन काठमाडौंको बौद्धनाथ स्तूपमा तीन दिने विशेष प्रार्थना सभा आयोजना गरिने जानकारी दिएका हुन् ।
Read full story at source (lokaantar.com)