माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै
arthasansar.com

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान साढे ८ बजे सेयर बाँडफाँड गर्ने जनाएको हो ।
कम्पनीले असर ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्काशन गरेको थियो । नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
Read full story at source (arthasansar.com)