कृत्रिम इन्धन अभाव सिर्जना गर्ने पेट्रोल पम्पमाथि कडा कारबाही, १० लाखसम्म जरिवाना
barnanmedia.com · Fri Jul 03 01:40:31 GMT 2026

काठमाडौं। कृत्रिम रूपमा इन्धन अभाव सिर्जना गरी सर्वसाधारणलाई सास्ती दिने पेट्रोल पम्पमाथि सरकारले कडा कारबाही गर्ने व्यवस्था लागू गरेको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै पम्प बन्द गरेर पेट्रोल वा डिजेल बिक्री रोक्ने व्यवसायीलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने तथा ५ देखि १५ दिनसम्म इन्धन आपूर्ति बन्द गर्ने व्यवस्था गरेको हो।
Read full story at source (barnanmedia.com)