भोटेकोशी बाढीको जवाफ विश्व समुदायसँग खोज्नुपर्छ : प्रधानमन्त्री शाह
ekantipur.com · Thu Sep 03 15:21:32 GMT 2026

भोटेकोशी बाढीको जवाफ विश्व समुदायसँग खोज्नुपर्छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, 'हामीले विश्वलाई लामो समयदेखि भनिरहेकै थियौं- जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा ठूलो असर परिरहेको छ, हिमालहरू पग्लँदै छन् । यसको असर हिमालय क्षेत्रमा मात्रै होइन, समुन्द्रको तटसम्म पुगिरहेको छ । हामीलाई विगतदेखि नै जुन डर थियो त्यो यथार्थमा रसुवाको भोटेकोशी नदीमा भीषण बाढी बनेर आयो ।'
Read full story at source (ekantipur.com)