भोटेकोशी विपत्तिमा सम्पर्कविहीन आफन्त भेटिएनन्, प्रतीक बनाएर अन्तिम संस्कार
ekantipur.com · Thu Sep 03 15:24:39 GMT 2026

भोटेकोशी विपत्तिमा सम्पर्कविहीन आफन्त भेटिएनन्, प्रतीक बनाएर अन्तिम संस्कार
भोटेकोशी बाढीपछि सम्पर्कविहीन आफन्तको कतिपय परिवारले अझै खोजी कार्य जारी राखेका छन् भने केहीले धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्न थालेका छन् ।
Read full story at source (ekantipur.com)