रामहरि श्रेष्ठ हत्या प्रकरणमा बटालालाई १० वर्ष कैद
baahrakhari.com · Thu Jun 11 16:11:07 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा तत्कालीन माओवादी नेता गोविन्दबहादुर बटालालाई १० वर्षको कैद सजाय सुनाएको छ ।
यसअघि उनलाई सफाइ दिएको थियो ।
Read full story at source (baahrakhari.com)