देउवा पक्षको बैठकबाट ९ बुँदे निर्णय, महाधिवेशन पनि तोकियो
lokaantar.com

शेरबहादुर देउवा समूहको नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठकले महाधिवेशनको मिति तय गर्दै विभिन्न ९ बुँदे निर्णयहरू गरेको छ।
सम्पर्क कार्यालय चुनदेवीमा संयोजक प्रा.डा. शशांक कोइरालाको सभापतित्वमा बसेको बैठकले १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा गर्ने निर्णय गरेको हो।
Read full story at source (lokaantar.com)