हाम्रो दुःखमा मित्रराष्ट्रहरु दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री बालेन
kathmandupati.com · Thu Sep 03 15:31:10 GMT 2026

काठमाण्डु- प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकार खोज, उद्धार, राहत तथा पुनःस्थापनाको काममा अहोरात्र खटिरहेको बताएका छन्।
प्रधानमन्त्री शाहले प्राकृतिक विपद् व्यवस्थापन चुनौतीपूर्ण भए पनि उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्दै सरकार प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय रहेको बताए। अन्तर्राष्ट्रिय समुदायबाट समेत नेपाललाई निरन्तर सहयोग प्राप्त भइरहेको उनले जानकारी दिए।
Read full story at source (kathmandupati.com)