शहरलाई व्यवस्थित बनाउन नीति ल्याइने
nepalghatana.com · Wed Jul 27 17:11:39 GMT 2022
सहरी विकासमन्त्री मेटमणि चौधरीले राष्ट्रिय सहरी नीति २०७९ लाई स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पेश गरिएको बताउनुभएको छ ।
मन्त्री चौधरीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको अवसरमा आज पत्रकारहरूसँग छलफल गर्दै मुलुकका ठूला सहरहरूलाई व्यवस्थित बनाउन आफू लागि परेको बताउनुभयो ।
Read full story at source (nepalghatana.com)