रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात
newsofnepal.com · Thu Sep 03 15:32:35 GMT 2026

पोखरा।
भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका पोखराका दुई र रुपा गाउँपालिकाका एक जना गरी तीन जना सम्पर्कमा आएका छन्। पोखरा महानगरपालिका-१५ का छमप्रकाश थापा र मनु बुढा सुरक्षित रूपमा घर आएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
Read full story at source (newsofnepal.com)