शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
ratopati.com · Fri Jul 03 02:09:34 GMT 2026

काठमाडौँ । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२–८३ मा ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दै नेपाली निर्जीवन बीमा क्षेत्रमा कीर्तिमान कायम गरेको दाबी गरेको छ।
कम्पनीले यो उपलब्धिले नेपालको बीमा क्षेत्रको दायरा विस्तार गर्न, बीमाप्रतिको पहुँच बढाउन तथा मुलुकको आर्थिक जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउन योगदान पुगेको जनाएको छ।
Read full story at source (ratopati.com)