नेपाल सुपर लिग : दशरथ रंगशालामा आज हुँदैछन् दुई खेल
nepalkhabar.com · Sun Apr 25 07:59:06 GMT 2021
पहिलो पटक आयोजना भएको नेपाल सुपर लिग (एनएसएल) मा आज आइतबार दुई खेल हुँदैछन्।
काठमाडौको दशरथ रगंशालामा हुने पहिलो खेलमा धनगढी एफसी (फुटबल क्लब) र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
Read full story at source (nepalkhabar.com)