हामीले गरेको नगण्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले ठूलो प्राकृतिक विपद्को सामना गर्नुपरेको बताएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी त्यसैको परिणाम भएको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले बिहीबार सामाजिक सञ्जालमार्फत भोटेकोशी बाढी नेपालका लागि अत्यन्त पीडादायी घटना भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा देखिएको असरबारे विश्व समुदायसँग जवाफ माग्नुपर्ने बताएका छन्।
Read full story at source (lokaantar.com)