बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग?
himalpress.com · Thu Sep 03 15:44:39 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीपछि विभिन्न देश र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रममा जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार बाढी आएको पहिलो दिनदेखि नै सहयोग आइरहेको छ।
Read full story at source (himalpress.com)