भोटेकोशी बाढीपीडितका लागि पोर्चुगल निवासी टंक सापकोटाको ५१ लाख सहयोग
ekantipur.com · Thu Sep 03 15:42:04 GMT 2026

भोटेकोशी बाढीपीडितका लागि पोर्चुगल निवासी टंक सापकोटाको ५१ लाख सहयोग
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सापकोटाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेका हुन् ।
Read full story at source (ekantipur.com)