जसले संकट निम्त्याएको दोष खेपे, उनै भए ६ राष्ट्रपतिका प्रिय
setopati.com · Fri Jul 03 02:16:58 GMT 2026

अमेरिकी केन्द्रीय बैंकको प्रमुख भएर झन्डै दुई दशक विश्व बजारमा प्रभाव जमाएका एलन ग्रिनस्पानको अघिल्लो साता १०० वर्षको उमेरमा निधन भएको छ।
अमेरिकी अर्थतन्त्र गतिशील बनाएकोमा प्रशंसकहरूबाट प्रचुर प्रशंसा बटुलेका उनले अर्थतन्त्रलाई संकटमा धकेलेको भनेर आलोचकहरूबाट उत्तिकै गाली पनि खाएका थिए।
Read full story at source (setopati.com)