बाढीबाट रु. ३ खर्ब ८७ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान
bbc.com · Thu Sep 03 15:46:44 GMT 2026

भोटेकोशी-त्रिशूली बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
बिहीवार साँझ काठमाण्डूमा आयोजित प्रेस ब्रीफिङका क्रममा प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले क्षतिको प्रारम्भिक आँकडा सार्वजनिक गरेका हुन्।
Read full story at source (bbc.com)