गृहमन्त्रीद्वारा बालाजुस्थित ‘होल्डिङ सेन्टर’को अवलोकन
newsofnepal.com · Thu Jun 11 17:04:15 GMT 2026

काठमाडौैँ।
गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित सुकुम्बासी राखिएका ‘होल्डिङ सेन्टर’को आज अवलोकन गरेका छन् । त्यसक्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी मागे ।
Read full story at source (newsofnepal.com)