विपन्न विद्यार्थी पढाउन राप्ती गाउँपालिका अध्यक्ष विष्टद्वारा अक्षयकोष स्थापना
onlinekhabar.com · Fri Jul 03 02:55:38 GMT 2026

१९ असार, दाङ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउने उद्देश्यले राज्यकोषबाट आफूलाई प्राप्त हुने तलबभत्ताबाट अक्षयकोष स्थापना गरेका छन् ।
आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावकविहीन, विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि एक लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)