भारतीय सहयोगमा पुनर्स्थापित जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड
khabarhub.com · Fri Jul 03 03:09:21 GMT 2026

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक जेष्ठ वर्ण महाविहारलाई युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गतको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण गरिएको छ । महाविहार परिसरमा बुधबार आयोजित एक विशेष समारोहबीच उक्त पुरस्कार हस्तान्तरण गरिएको हो ।
Read full story at source (khabarhub.com)