किभमा वर्षकै भीषण रुसी आक्रमण: २७ जनाको मृत्यु, १३० भन्दा बढी भवन ध्वस्त
nepalviews.com · Fri Jul 03 03:05:58 GMT 2026

एजेन्सी । रुसले युक्रेनको राजधानी किभमा बिहीबार बिहानै सयौं ड्रोन र दर्जनौं क्षेप्यास्त्र प्रहार गर्दै यस वर्षकै सबैभन्दा घातक आक्रमण गरेको छ। यस भीषण आक्रमणमा परी कम्तीमा २७ जनाको ज्यान गएको छ भने ९१ जनाभन्दा बढी घाइते भएका छन्।
रातभर भएको लगातारको विष्फोटले किभ सहर थर्किएको थियो। आकाशमा धुवाँको बाक्लो मुस्लो फैलिएसँगै हजारौं त्रसित बासिन्दा ज्यान जोगाउन बम शेल्टर र अन्डरग्राउन्ड मेट्रो स्टेसनमा शरण लिन पुगेका थिए।
Read full story at source (nepalviews.com)