अमेरिकी व्यापार घाटा वृद्धि
lokaantar.com

जुलाईमा अमेरिकी व्यापार घाटा सन् २०२५ मार्च यताको सबैभन्दा उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । एआई प्रविधिको तीव्र विस्तारका कारण आयात बढेको तथ्याङ्कले देखाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प गत वर्ष ह्वाइट हाउस फर्केपछि मित्र र प्रतिस्पर्धी देशहरूमा व्यापक भन्सार शुल्क लगाएर व्यापार घाटा घटाउने प्रयास गरेका थिए । त्यसयता अमेरिकी व्यापारमा ठूला उतारचढाव देखिएका छन् ।
Read full story at source (lokaantar.com)