राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने
lokaantar.com

काठमाडौँ । राष्ट्रियसभाको बैठक यही भदौ २४ गते बुधबार अपराह्न १ः१५ बजे बस्ने भएको छ ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही भदौ २३ गते मङ्गलबार बस्ने गरी तोकिएको बैठक विशेष कारणवश उक्त दिन बस्न नसक्ने भएकाले भदौ २४ गतेका लागि निर्धारण गर्नुभएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
Read full story at source (lokaantar.com)