राष्ट्रियसभामा आज सात मन्त्रालयको विनियोजन शीर्षकमा छलफल
setopati.com · Fri Jul 03 03:16:41 GMT 2026

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ।
आज अपराह्न १:१५ बजे हुने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ।
Read full story at source (setopati.com)