सोमबार राष्ट्रिय शोक घोषणा, गृह मन्त्रालयको सूचनामा के छ ?
ratopati.com · Thu Sep 03 16:49:21 GMT 2026

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्यु भएकाहरूको सम्मानमा घटनाको १३औँ दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)